
काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले उहाँलाई हालसम्म गर्नुभएको कामका लागि धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले आज संविधानको धारा ३८ को उपधारा ५ बमोजिम व्यवस्थापिका–संसद्का सभासद् कृपासुर शेर्पालाई मन्त्री पदमा नियुक्त गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से
काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई