सिराहा, ३ असार । गएराति सिरहाको रामपुर बिरता वडा नंबर १ बस्ने गोकुल सिंहको घरमा अज्ञात हतियारधारी डाँकाहरुले ५ लाख मुल्य बराबरको धनमाल लुटपाट गरेका छन् भने डाँकाहरुको प्रतिकारमा एक जनाको मृत्यु भएको छ । हतियारधारीहरुले सिंहको घरबाट ५ तोला सुन, गरगहना , ३० तोला चाँदी र नगद २ लाख रुपैया लुटेर लगेको पीडित परिवारले जनाएको छ । हतियारधारी डाकाहरुको प्रतिकार गर्दा घाईते भएका गोकुल सिंहका अन्दाजी ३० बर्षका छोरा शन्देश सिंहको मृत्यु भएको छ मध्य रातमा आएका डाँकाहरुलाले सिंहलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । सिंहको मिर्चैया स्थित नर्सिङ होममा उपचारका क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
केरा खेती गरेर लाखाँै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी
काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु