लोकसेवा आयोगको स्थगित परीक्षा २९ गतेदेखि

८ जेष्ठ २०७२, शुक्रबार १०:४१ मा प्रकाशित

काठमाण्डौ जेठ ८ । बैशाख १२ गतेको भूकम्पका कारण स्थगित भएको लोकसेवा आयोगको परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा, खरिदार तथा स्वास्थ्य सेवा तर्फको विभिन्न पदको लागि स्थगित परीक्षा आउँदो २९ गतेदेखि संचालन गर्ने निर्णय गरेको उपसचिव गीताकुमारी हुमागाईंले जानकारी दिनुभयो ।
यी पदको लिखित परीक्षा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । आयोगले पूर्व्निर्धा्रित कार्यतालिकामा भूकम्पका कारण केही तलमाथि भएपनि कुनै फरक नपर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न