बैद्यसँग फेरि संस्थापन पक्षले एकताको विशेष प्रस्ताव लैजाने

३ असार २०६९, आईतवार १२:१० मा प्रकाशित

काठमाडौ, ३ असार । एकीकृत माओवादीको संस्थापन पक्षले पार्टी एकताको लागि असन्तुष्ट बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहसँग विशेष प्रस्ताव लैजाने भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा विहान बसेको स्थायी समितिको बैठकले पार्टी एकताको लागि विशेष प्रस्ताव लैजाने निर्णय गरेको हो । स्थायी समितिको बैठकले वैद्य समूहलाई पार्टी एकताको प्रस्ताव पारित गर्न पनि आग्रह गरेको छ । बैठकमा विस्तारित बैठकको व्यवस्थापनको बारेमा पनि कुराकानी भएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ