मलेसियामा २३ नेपाली कामदार पक्राउ

६ जेष्ठ २०७२, बुधबार २१:३५ मा प्रकाशित

क्वालालाम्पुर, ६ जेष्ठ । मलेसियाको केलाङ कपरमा रहेका डि लक्स फुड सर्भिस एस.डि.एन. बि.एच.डि. बाट गत हप्ता २३ जनालाई त्यहाँको पुलिसले पक्राउ गरेको छ ।

२३ जना कामदार पक्राउ पर्दा समेत कम्पनील कुनै वास्ता गरेको छैन । पक्राउको विषयलाई लिएर कम्पनीमा कुरा गर्दा कुरा गर्नेहरुलाई नै उक्त कम्पनीले धम्की दिँदै काम गर्ने भए गर नत्र तिमीहरुलाई पनि जेल पठाईदिन्छु भन्ने गरेको पाइएको छ ।

गत मे ११ तारिकमा पक्राउ परेका नेपालीहरु के कारण पक्राउ परे भन्ने बारेमा कम्पनीले जानकारी दिएको छैन । डिलक्स फुड सर्भिसमा नै काम गर्ने राम नेपाल यस कम्पनीमा बिना कारण कामदारहरु माथि अत्याचार हुने गरेको बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने