राष्ट्रपति यादवद्वारा सेना परिचालनको स्वीकृति

६ जेष्ठ २०७२, बुधबार २१:१८ मा प्रकाशित

काठमाडौं , ६ जेष्ठ । राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिएका छन् । राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा ९३० बमोजिम २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत्ति परेकाले नेपाली सेना परिचालन हुँदै आएकामा असार मसान्तसम्म त्यसलाई निरन्तरता दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ