मुम्बई आइपिएलको फाइनलमा

६ जेष्ठ २०७२, बुधबार १०:२६ मा प्रकाशित

काठमाण्डौ जेठ ६ । दुईपल्टको विजेता चेन्नई सुपर किंग्सलाई हराउदै मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बई फाइनलमा पुगेको हो । खेलमा टस जितेर व्याटिङ गरेको मुम्बईले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पाएको चेन्नइ १९ ओभरमा अल आउट भयो । उसले फाफ डू प्लेसिसको ४५ र सुरेश रैनाको २५ रनको योगदानले मात्र १६२ रन बनाउन सक्यो । चेन्नइले ८६ रन बनाउदा ४ विकेट गुमाइसकेको थियो । मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वा्धिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरेका थिए । चेन्नइको अर्को खेल पर्सि शुक्रबार हुनेछ । मुम्बई आइपिएलको फाइनलमा काठमाण्डौ जेठ ६ । दुईपल्टको विजेता चेन्नई सुपर किंग्सलाई हराउदै मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बई फाइनलमा पुगेको हो । खेलमा टस जितेर व्याटिङ गरेको मुम्बईले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पाएको चेन्नइ १९ ओभरमा अल आउट भयो । उसले फाफ डू प्लेसिसको ४५ र सुरेश रैनाको २५ रनको योगदानले मात्र १६२ रन बनाउन सक्यो । चेन्नइले ८६ रन बनाउदा ४ विकेट गुमाइसकेको थियो । मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वा्धिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरेका थिए । चेन्नइको अर्को खेल पर्सि शुक्रबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा