प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीका प्रतिनिधि मिश्रबीच भेटवार्ता

६ जेष्ठ २०७२, बुधबार १०:१७ मा प्रकाशित

काठमाण्डौ जेठ ६ । बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट प्रभावित नेपालको बारेमा बुझ्न भारतीय प्रधानमन्त्रीका विशेष प्रतिनिधि र प्रधानमन्त्री सुशील कोइरालाबीच भेटवार्ता भएको छ । टोलीका प्रमुख पिके मिश्र र प्रधामन्त्रीबीच हिजो नै भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्रीको विशेष टोली हिजो अपरान्ह काठमाण्डौ आएको थियो । प्रधानमन्त्री कोइरालासँगको भेटमा वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण योजना, सहयोग र पुननिर्माणको विषयमा छलफल भएको थियो । गुजरातको भुजमाप्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीका प्रतिनिधि मिश्रबीच भेटवार्ता काठमाण्डौ जेप्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीका प्रतिनिधि मिश्रबीच भेटवार्ता काठमाण्डौ जेठ ६ । बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट प्रभावित नेपालको बारेमा बुझ्न भारतीय प्रधानमन्त्रीका विशेष प्रतिनिधि र प्रधानमन्त्री सुशील कोइरालाबीच भेटवार्ता भएको छ । टोलीका प्रमुख पिके मिश्र र प्रधामन्त्रीबीच हिजो नै भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्रीको विशेष टोली हिजो अपरान्ह काठमाण्डौ आएको थियो । प्रधानमन्त्री कोइरालासँगको भेटमा वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण योजना, सहयोग र पुननिर्माणको विषयमा छलफल भएको थियो । गुजरातको भुजमा बिनासकारी भूकम्पपछि भएको क्षतिको पुननिर्माणमा विशेष भूमिका निर्वाह गरेका मिश्रले काठमाडौं बसाईमा तत्काल निर्माण हुने अस्थायी बसोबास र पुननिर्माणमा नेपाल सरकारको योजना र भारतले दिन सक्ने सहयोग बारे छलफल गरेको बताइएको छ । ठ ६ । बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट प्रभावित नेपालको बारेमा बुझ्न भारतीय प्रधानमन्त्रीका विशेष प्रतिनिधि र प्रधानमन्त्री सुशील कोइरालाबीच भेटवार्ता भएको छ । टोलीका प्रमुख पिके मिश्र र प्रधामन्त्रीबीच हिजो नै भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्रीको विशेष टोली हिजो अपरान्ह काठमाण्डौ आएको थियो । प्रधानमन्त्री कोइरालासँगको भेटमा वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण योजना, सहयोग र पुननिर्माणको विषयमा छलफल भएको थियो । गुजरातको भुजमा बिनासकारी भूकम्पपछि भएको क्षतिको पुननिर्माणमा विशेष भूमिका निर्वाह गरेका मिश्रले काठमाडौं बसाईमा तत्काल निर्माण हुने अस्थायी बसोबास र पुननिर्माणमा नेपाल सरकारको योजना र भारतले दिन सक्ने सहयोग बारे छलफल गरेको बताइएको छ । बिनासकारी भूकम्पपछि भएको क्षतिको पुननिर्माणमा विशेष भूमिका निर्वाह गरेका मिश्रले काठमाडौं बसाईमा तत्काल निर्माण हुने अस्थायी बसोबास र पुननिर्माणमा नेपाल सरकारको योजना र भारतले दिन सक्ने सहयोग बारे छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति