चेक गणतन्त्र र रुस क्वाटर फाइनलमा

३ असार २०६९, आईतवार ०९:३४ मा प्रकाशित

काठमाडौ, ३ असार । युरोकप २०१२ फुटबल प्रतियोगितामा आज पनि समुह बी का दुई खेल हुदैछन् । आज पहिलो खेल समूहको शीर्ष स्थानमा रहेको जर्मनी बिरुद्ध डेनमार्कबीच राति पौने १० बजे हुनेछ । त्यस्तै दोस्रो खेल पोर्चुगल बिरुद्ध नेदरल्याडबीच राति सवा १२ बजे हुनेछ । आजको खेलबाट समूह बी बाट क्वाटरफाइनलको यात्रा निश्चित हुने छ । प्रतियोगितामा गएराति भएका खेलमा चेक गणतन्त्र र रुस क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । चेक गणतन्त्रले पोल्याडलाई १–० गोल अन्तरले पराजित गर्दै समूह ए को बिजेता बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । त्यस्तै गएरातिनै भएको अर्को खेलमा ग्रिससगँ १–० गोलले पराजित रुस समान चारचार अंक रहे पनि गोल अन्तरले क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी