‘सहयोग प्राथमिकता’ बुझ्न भारतीय टोली आउँदै’

५ जेष्ठ २०७२, मंगलवार १०:२५ मा प्रकाशित

काठमाण्डौ जेठ ५ । विनाशकारी भूकम्पपछि पुनर्निर्माण र पुनस्स्थापनाको योजनामा सघाउ गर्न र नेपालको प्राथमिकता पहिचान गर्न भारतीय विशेष टोली काठमाडौं आउने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा अतिरिक्त प्रमुख सचिव पीके मिश्र तथा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर मंगलबार बिहान काठमाडौं गएर नेपाल सरकारका उच्च पदाधिकारीसँग विशेष परामर्श गर्ने भएका छन्।
भूकम्प र ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले पुनर्निर्माण योजनामा अन्तर्रा्ष्ट्रिय दातृ समुदायको साथ–सहयोग आह्वान गरेलगत्तै भारत सरकारले निकटस्थ छिमेकी एवं सहयोगीका रूपमा नेपालका प्राथमिकता बुझ्न चाहेको साउथ ब्लक स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति