पछिल्लो राजनीतिक परिस्थितिको विषयमा धारणा तय गर्न नेपाली काङ्ग्रेसले अन्तरक्रिया सुरु

३ असार २०६९, आईतवार ०९:२२ मा प्रकाशित


काठमाडौ, ३ जेठ । संविधानसभाको विघटनपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल तथा धारणा तय गर्न नेपाली काङ्ग्रेसको अतरक्रिया सुरु भएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा संविधानसभाको विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न अन्तरक्रियाको आयोजना गरिएको काङ्ग्रेस नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । ललितपुरको कुपन्डोलमा रहेको एक होटलमा जारी  अन्तरक्रियामा पार्टीका केन्द्रीय सदस्यहरु, निवर्तमान सभासद् र २ सय ४० निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरुको उपस्थिति रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी