बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

५ जेष्ठ २०७२, मंगलवार १०:२० मा प्रकाशित

काठमाण्डौ जेठ ५ । डडेलधुरामा हिजो साँझ भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
हिजो बेलुकी डोटी र डडेल्धुराको सिमा क्षेत्रमा पर्ने डडेल्धुराको गाङ्खेत गाविस ८ कटालमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार ७ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी घाईते भएका ३५ जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको डडेल्धुरा प्रहरी प्रमुख डिएसपी योगेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि