
काठमाडौ, ५ जेठ । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालका ९९ बर्षीय पिता मंगलकुमार उपाध्यायको मङ्गलबार विहान निधन भएको हो । उपाध्यायको मङ्गलबार विहान आफ्नै निवास कोटेश्वरमा निधन भएको हो । स्वर्गीय उपाध्यायलाई केही समय अघि देखि निमोनियाको समस्या देखिएको र उपचारको लागि पाटन अस्पताल लगिएको थियो । उपाध्याय सामान्य उपचार पछि विगत दुई सातादेखी घरमै आराम गरिरहेका थिए। स्वर्गीय उपाध्यायको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो
ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्
काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको
आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका