आङकाजी शेर्पा एमालेको साधारण सदस्य समेत नरहने गरी निस्कासित

२ असार २०६९, शनिबार १७:४६ मा प्रकाशित


काठमाडौ, २ जेठ । नेकपा एमालेले जनजाती महासंघका महासचिव समेत रहेका एमाले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेकोछ ।
आज पार्टीले एक विज्ञप्ति निकालेर पार्टी नीति र हित विपरित अभिब्यक्ति दिएको आरोप लगाउँदै पार्टीबाट निस्कासन गरेको स्पष्ट पारेको छ ।
शेर्पाले एमाले जातीय पहिचान सहितको संघीयता विरोधी बाहुन क्षेत्रीको पार्टी भएको भन्दै विभिन्न स्थानमा अभिब्यक्ति दिदै आएका थिए भने शुक्रवार माओवादीको आमसभामा बोलेर आफ्नै पार्टी विरुद्ध विष बमन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०