बिहान ४.४ म्याग्निच्युडको पराकम्पन

३ जेष्ठ २०७२, आईतवार १०:४५ मा प्रकाशित

काठमाडौँ, ३ जेठ । आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु भएर ४.४ लोकल म्याग्निच्युडको भूकम्पको पराकम्पन गएको छ । तुलनात्मक रुपमा भूकम्पका पराकम्पन कम हुँदै गएको छ । शनिबार बिहानै पाँच पराकम्पन गएको थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २३९ पराकम्पन गएका छन् ।

पराकम्पन क्रमशः कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधन बाक्लिएका छन् भने सडक र भित्री गल्लीमा पसल खुलेका देखिन्छन् । सानातिना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्ले सर्वसाधारणलाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी