मंगलबारको भूकम्पमा मर्नेको संख्या ६५, भूकम्पकै कारण अहिलेसम्म ८,१५१ को ज्यान गयो

३० बैशाख २०७२, बुधबार ०९:४५ मा प्रकाशित

काठमाडौ, ३० वैशाख । मंगलबार मध्यान्ह गएको प्रलयकारी भूकम्पमा परी मर्नेको संख्या ६५ पुगेको छ भने एक हजार ९२६ जना घाइते भएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । यसअघि वैशाख १२ गते गएको प्रलयकारी भूकम्पमा परी आठ हजार १५१ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन