नेपाललाई सहयोग गर्न चीन तयार- राजदूत ऊ चुन्थाई

२९ बैशाख २०७२, मंगलवार १०:१३ मा प्रकाशित

काठमाण्डौ बैशाख २९ । नेपालका लागी चिनिया राजदूत ऊ चुन्थाईले बैशाख १२ गते गएको भूकम्पबाट क्षतिविक्षत भएको नेपाललाई पूर्न निर्माणका लागी नेपाललाई चिन जस्तोसूकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ ।
उहाँले भूकम्पले नेपालको प्राकृतिक सम्पदा तथा ऐतिहासिक धरोहरमा क्षति पुगेको भन्दै सबै दलहरुको प्रतिबद्धताबाट त्यसको पूर्ननिर्माण हुने सक्ने र त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने पनि धारणा राख्नुभयो ।
राजदूत चुन्थाइले भूकम्पबाट प्रभावितहरुको राहत र उद्धारमा चिन सुरुदेखि नै लागिरहेकोले चिनबाट नेपाललाई चाहिने सहयोगमा कुनै कमी नहुने समेत बताउनु भयो ।
विगत लामोसमयदेखि रहदै आएको दुईदेशबीचको सम्बन्ध यतिबेलाको विपत्तिले झन नजिक र प्रगाढ बनाएको पनि राजदुत चुन्थाईको भनाई थियो ।
भूकम्पबाट ज्यान गुमाएकाप्रति सम्वेदना प्रकट गर्दे राजदुत चुन्थाईले घाइतेकोहरुको सिघ्र स्वास्थ्य लाभको कामना र सो सहयोगमा चिन प्रतिबद्ध रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा