काभ्रे केन्द्र भएर चार दशमलव दुई रिक्टरको भूकम्प गयो

२७ बैशाख २०७२, आईतवार २३:४३ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आइतबार अपराह्न ३: २३ बजे ४.२ रिक्टर स्केलको पराकम्पन अनुभव गरिएको छ ।

काभ्रेपलाञ्चोकको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पराकम्पन भएकाले काठमाडौँ उपत्यकामा त्यसको धक्का बढी अनुभव गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आइतबार चार रिक्टर स्केलमाथिको चार वटा पराकम्पन अनुभव गरियो । यही वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि हालसम्म चार रिक्टरमाथिका १६० वटा पराकम्पन अनुभव भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति