लाङटाङ गाविसमा हिमपहिरो

२६ बैशाख २०७२, शनिबार ०९:२५ मा प्रकाशित

धुन्चे (रसुवा), २६ वैशाख । लाङटाङ गाविसमा गएराति थप हिमपहिरो गएको छ । हिमपहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए । वैशाख १२ गते विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले १०० भन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै १ सय ८३ स्थानीयवासी र सयौँ पर्यटक पहिरोले पुरी हराएका थिए । उनीहरुको खोज उद्धारका लागि गएका नेपाली सेना, नेपाल प्रहरी सुरक्षित रहेको खबर आएको जानकारी पोखरेलले दिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो