मनसुन भोलि नेपालमा भित्रिने

२ असार २०६९, शनिबार ०९:०६ मा प्रकाशित

काठमाडौ, २ असार । नेपालमा भोलि मनसनु भित्रिने अनुमान गरिएको छ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भागमा मनसुनी गतिविधि देखा परीसकेकाले भोलि सम्म पुरै नेपालमा देखिने पूर्वाअनुमान गरेको छ । वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भोलि देखि भारत हुँदै पूर्वि नेपालबाट मनसुन काठमाण्डुसम्म आइपुग्ने विभागको अनुमान रहेको बताउनुभयो । त्यसलगत्तै मनसुन नेपालभरी फैलिने छ । नेपालमा सामान्यतया जेठको अन्तिममा सुरु भए ३ महिना सम्म जारी रहन्छ ।  मनसुन समयमा हुन नसकेकाले मुलुकका विभिन्न स्थानमा अत्यधिक गर्मी बढेको छ । बुटवलमा हिजो मात्रै २ जनाको गर्मीकै कारण ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो