रियाललाई युभेन्टसले हरायो

२३ बैशाख २०७२, बुधबार ११:०६ मा प्रकाशित

काठमाडौं, बैशाख २३ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडलाई युभेन्टसले हराएको छ ।
गएराती इटालीयन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस क्लव रियाल मड्रिड २-१ ले हारेको हो ।
खेलमा युभेन्टसलाई विजयी गराउन अल्भारो मोराटा र कार्लोस टेभेजले एक एक गोल गरे । रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डोले एक गोल फर्काएकाथिए ।
गएरातीको जितसँगै युभेन्टस सेमीफाईनल नजिक पुगेको छ भने साविक विजेता रियाल मड्रिड आफ्नै मैदानमा अर्को हप्ता हुने दोस्रो लेगको खेलपुर्व दबाबमा आएको छ ।
च्याम्पियन्स लिग सेमीफाईनलको अर्को खेलमा आज राती जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सीलोना भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा

मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले