मन्त्री र सभासद्को तलब भूकम्प पीडितलाई दिइने

२३ बैशाख २०७२, बुधबार १०:४७ मा प्रकाशित

काठमाण्डौ बैशाख २३ । सहरी विकास मन्त्री डा. नारायण खड्काले मन्त्री र सभासद पदको जम्मै तलब भूकम्प पीडितहरुका लागि प्रदान गर्ने बताएका छन्।
मन्त्री खड्काले आफ्नो तलबमध्येबाट ९ हजार रुपैयाँ मात्रै आफूसँग राखेर अरु सबै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने विज्ञप्ति मार्फत बताएका हुन्।
उनले आफू मन्त्री भएलगत्तै तलबको ५० प्रतिशत रकम मुटु रोगीहरुको उपचारका लागि शहिद गंगागाल हृदय रोग केन्द्रलाई दिँदै आएका थिए ।
अब सो रकम पनि भूकम्प पीडितहरुका लागि दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने खड्काले घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०