Bhukampa Pachiko Abastha_Earthquake Special

२३ बैशाख २०७२, बुधबार ०४:२४ मा प्रकाशित

नेपालले भर्खरमात्रै सामना गर्नुपरेको भुकम्पबाट साढे ७ हजार बढीले ज्यान गुमाइसकेका छन् । लाखौं घर ध्वस्त भएका छन् । क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गरी सामान्य अवस्थामा आउन के कति खर्च र समय लाग्ला, त्यसै भन्न सकिदैन । हेरौं विश्वमा आएका ठूला भुकम्पपछि ती राष्ट्रहरुको पुननिर्माण कसरी भयो ।