काठमाण्डूको कपनमा ३ बालिकालाई जबरजस्ती गर्ने पक्राउ

१ असार २०६९, शुक्रबार १८:१८ मा प्रकाशित

काठमाडौ, १ असार । ३ जना बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौं कपनबेग बस्ने ४५ वर्षीय रहरवहादुर तामाङलाई स्थानीयबासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । तामाङले सोही ठाउँ बस्ने लामा थरकी ९ वर्षीया तथा भण्डारी थरका १०÷१० वर्षीया बालिका गरी ३ जना बालिकालाई ललाइफकाई २÷३ दिन अघिदेखि स्थानीय मन्दिरमा लगेर जबरजस्ती गर्ने गरेको पीडित बालिकाका आफन्तले बताए । स्थानीय बासिन्दाले तामाङलाई कारबाही नगरी नछोड्न पनि प्रहरीलाई भनेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा