प्रलयकारी भूकम्पमा मर्नेको संख्या सात हजार २७६ पुग्यो

२१ बैशाख २०७२, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौँ, २१ वैशाख । विनाशकारी भूकम्पबाट सात हजार २७६ को मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ३६२ पुगेको छ । यस अवधिमा १० हजार ६८० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार ६७७ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९० हजार ६६४ घर पूर्णरुपमा क्षति भएका छन् भने एक लाख ७३ हजार ५४७ घर आंशिक क्षति भएको जनाइएको छ ।

जनगणना २०६८ सालका अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७।११ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ८२९ को मृत्यु भएका छन् भने काठमाडौँमा एक हजार २०२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव