यस्तो महेन्द्र सिह धोनीको नेपाल भ्रमणको कार्यक्रम

१ असार २०६९, शुक्रबार १३:३० मा प्रकाशित

काठमाडौ, १ असार । भारतका सिनियर क्रिकेट टिमका कप्तान महेन्द्र सिह भोली दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।
भोली विहान ९ बजे त्रिभुवन विमान स्थलमा उत्रिने धोनी त्यसपछि विमानस्थलमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागि हुने छ । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा रहेको क्रिकेट मैदानमा नेपाली क्रिकेटरहरुसँग क्रिकेटको विकासको विषयमा छलफल र अनुभव आदान प्रदान गर्ने छन् ।
त्यसपछि अपरान्ह ३ बजे होटल याक एण्ड यतिमा धोनीले प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्ने छन । त्यसपछि साँझ भारतीय राजदुत जयन्त प्रसादले आयोजना गर्ने रात्री भोजमा उनी सहभागी हुने छन ।
पर्सी विहान माईती नेपालको अवलोकन र पशुपति नाथको दर्शनपछि उनी सोझै त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी