गोरखाको वारपाक केन्द्र बनाएर अर्को भूकम्पको धक्का महसुस

१९ बैशाख २०७२, शनिबार १३:०४ मा प्रकाशित

काठमाडौ, १९ वैशाख । गोरखाको वारपाकमा केन्द्र बनाएर आज बिहान ११:३० मा ५.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखालाई केन्द्रविन्दु बनाएर गएको यो तेस्रो भूकम्प हो । गत शनिबार पनि गोरखाको बारपाकमै केन्द्रविन्दु बनेर गएको ७.६ रेक्टर स्केलको भूकम्पको कारण मुलुकले सबैभन्दा ठुलो क्षति बेहोर्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा