Krishna KC Presentation- Media Forum

४ चैत्र २०७०, मंगलवार ०५:३८ मा प्रकाशित

SANU BABU SILWAL: corporate/advisor member at U.S. Chamber of Commerce Active Member at NACS President/Owner at Businessman/Entrepreneur USA.

छोटो समयमा अमेरिकामा आफुलाइे स्थापित गर्न सफल सफल ब्यवसायी का रुपमा सानु बाबु सिलवाल चिनिनु हुन्छ । नेपालमा बिकास र बातावरण पत्रकारितामा बिशेष दखल राख्ने उहा अमेरिका मा भने ब्यापार गर्नुहुन्छ । उहासँग एसै सेरोफेरोमा गरिएको कुराकानी…………. नेपालमा बिकास र बातावरण पत्रकारितामा बिशेष दखल राख्ने उहा अमेरिकामा भने ब्यापार गर्नुहुन्छ उहासँग एसै सेरोफेरोमा गरिएको कुराकानी.