संविधानसभा विघटनबारे कांगे्रसले अन्तरक्रिया गर्ने

३२ जेष्ठ २०६९, बिहीबार १७:४२ मा प्रकाशित


काठमाडौ, ३२ जेठ । नेपाली काँग्रेस केन्द्रीय नीति तथा कार्यक्रम प्रतिष्ठानले संविधानसभाको विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमबारे असार ३ गते काठमाडौँमा अन्तरक्रिया गर्ने भएको छ । आज विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, पूर्व सभासद् र २४० निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका नेपाली काँग्रेसका उम्मेदवारहरुको उपस्थितिका लागि अनुरोध गरेको छ । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले असार महिनामा विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा