भुटान र एडिबीबाहेक कसैको सहयोग रकम आएको छैनः अर्थमन्त्री महत

१८ बैशाख २०७२, शुक्रबार २२:२७ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । गत शनिबार नेपालमा गएको बिनासकारी महाभूकम्पमा परेका नेपालीहरूका लागि विभिन्न मुलुकहरूले राहत रकम घोषणा गरेपनि अहिलेसम्म भुटान र एडिबीबाहेक अरू देशको आइनपुगेको अर्थ मन्त्री रामशरण महतले बताए।
‘भुटानले दिएको १ मिलियन डलर र एडिबीले दिएको रकमबाहेक अरू कुनै पनि दातृ राष्ट्रले दिएको रकम अहिलेसम्म आइसकेको छैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरूको समन्वयमा नेपाल आइपुग्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने