एनआरएनका उपाध्यक्ष भवन भट्टद्धारा भुकम्प पिडितका लागि १ करोड सहयोग

१७ बैशाख २०७२, बिहीबार २३:४६ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । नेपालमा आएको महाकुम्पका पछि प्रभावित क्षेत्रमा राहत बाढ्नका लागि एनआर एन जापानका उपाध्यक्ष्ँ भवन भट्टले ब्यक्तिगतरुमा १ करोड रुपैया सहयोग गर्नुभएको छ ।

नेपालमा आएको महाकुम्पका पछि पिडितहरुका लागि उहाले आफै १ करोड रुपैया सहयोग गरेर अभियान समेत चलाउनुभएको छ ।

एनआरएन भट्टको संयोजकत्वमा भुकम्प पिडित सहयोग समिती जापान गठन गरेर राहात संकलन गरिरएको छ । कोषका लागि जापानमा उल्लेख्य रुपमा आर्थिक संकलन भईरहेको छ ।

नेपालमा परेको विपत्तिमा परेकाहरुका लागि जापानमा भुकम्प पिडित राहत कोष २०१५ को नाम दिएर अभियान सुरु गरिएको हो ।

उहाले यो विपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । सामाजिक भावका साथ सबै लाग्नुपर्ने उहाको जोड छ ।

आफै सक्रिय भएर भट्टले विभिन्न संघसंस्थासग समेत अपिल गर्नुभएको छ । आफै राहात वितरणका लागि नेपाल आउनुभएको छ ।

भवन भट्ट नेपालका बढी प्रभावित क्षेत्रमा आफै पुगेर वस्तुस्थितिको समेत जानकारि लिनुभएको छ । काठमाडौ , गोरखा लगाएका क्षेत्रमा पुगेर आफै सक्रिय भएर पिडितहरुका लागि राहत वितरण गर्नुभएको हो । विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम बढेको छ ।

बाह्य मुलुकमा भएका नेपालीहरु आफ्नो देशमा भएको विपत्तिपछि दुखि मात्र बनेका छैनन सहयोगका लागि पनि उत्तिकै लागि परेका छन् । जापानमा सहयोग समिति बनाएर सहयोग संकलन भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने