Nepal Earthquake Shakhu Village

१६ बैशाख २०७२, बुधबार ०८:५५ मा प्रकाशित

विनाशाकारी महाभुकम्पले राजधानि र राजधानि आसपासका सहरहरुमा समेत ठूलो क्षति पुर्यामएको छ । काठमाडौकै पुरानो सहर साँखु पनि भुकम्पबाट नराम्ररी क्षत विक्षत भएको छ ।