विनाशकारी भूकम्पमा परी मर्नेको संख्या ४ हजार ७ सय ३१ पुग्यो

१५ बैशाख २०७२, मंगलवार २१:०१ मा प्रकाशित

काठमाडौ , १५ वैशाख । शनिबार गएको महा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ७ सय ३१ पुगेको छ । नेपाल प्रहरीका अनुसार ९ हजार २ सय ३९ जना घाइेत भएको पुष्टि भएको छ।
२०७२-०१-१५, १८:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण:
कुल मृतक – ४,६८०, घाईते- ९,०७३
उपत्यका – मृतक १४४८ घाईते ४८९६
काठमाडौ १०३९
ललितपुर १५९
भक्तपुर २५०
पूर्व क्षेत्र मृतक ५१ घाईते २१६
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक २७९७ घाईते २८२१
रामेछाप २४
सिन्धुपाल्चोक १२५०
धनुषा १
मकवानपुर ३४
रसुवा २५०
दोलखा ५३
चितवन ६
नुवाकोट ५६०
धादिङ ३४६
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २५२
पश्चिम क्षेत्र मृतक ३८२ घाईते १११९
गोरखा ३७४
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९