पूर्वमा भारतको मिरिक केन्द्र भएर गयो भूकम्पको अर्को धक्का

१४ बैशाख २०७२, सोमबार १९:४५ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । पूर्वी नेपालको विभिन्न क्षेत्रमा सोमबार साँझ भूकम्पको अर्को धक्का महसुस गरिएको छ । भारतको मिरिक केन्द्र भएर ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वका इलाम, झापासहितका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन