न्यायाधीश बमको हत्याबारे छानबिन आयोग गठन गर्न माग

३२ जेष्ठ २०६९, बिहीबार १५:२६ मा प्रकाशित

काठमाडौ, ३२ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यासम्बन्धी घटनाको छानबिन गरी दोषीलाई सार्वजनिक गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । हत्यारा पत्ता लगाउने विषयमा भइरहेको सरकारी ढिलासुस्ती र हेलचक्र्याईंका सम्बन्धमा ध्यानाकर्षण गराउन गृहमन्त्री एवम् सुरक्षा निकायका प्रमुखसँग बारको एक प्रतिनिधिमण्डलले भेटघाट गरी बारले यस्तो माग गरेको हो । न्यायाधीश बमको हत्या भएको दुई हप्ता बितिसक्द ापनि हत्यारा पत्ता नलागेको कारण घटना रहस्यमय हुँदै गएको बारेले विज्ञप्ति निकालेर बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई