भूकम्पबाट मर्नेको संख्या ३,९०४, घाइते ७,१८०

१४ बैशाख २०७२, सोमबार १९:३८ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । शनिबार गएको विनाशकारी भूकम्पबाट हालसम्म मुलुकभर ३९०४ जनाको मृत्यु पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म सात हजार दुई जना घाइते भएका छन् ।

२०७२-०१-१४, १९:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३९०४ ), घाइते ( ७१८०) :
उपत्यका : मृतक: १३२७, घाइते: ४३३८
काठमाण्डौ – ९३०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२९३, घाइते: २२९३
रामेछाप – २६
सिन्धुपाल्चोक – १०३२
धनुषा- १
मकवानपुर -३५
रसुवा – १५१
दोलखा -५०
काभ्रे -२२७
चितवन -५
नुवाकोट ‍- ४४८
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: ३२२
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति