
काठमाडौँ, १३ वैशाख । गोरखा जिल्लाको उत्तरीक्षेत्र वारपाकलाई केन्द्रबिन्दु बनाएर भएको ७.८ रेक्टर स्केलको भूकम्पले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा ठुलो जनधनको ठूलो क्षति पुर्याएको छ । शनिबार बिहान ११.५६ मिनेटमा भएको ठूलो भूकम्पले काठमाडौँको ऐतिहासिक धरहरा, हनुमानढोकास्थित सात तल्ले दरवार, हनुमानढोका दरवार, काष्ठमण्डप, जैसीदेवल, ललितपुरको लगनखेल, पाटक दरवार क्षेत्र र भक्तपुर दरवार क्षेत्र र भित्री बस्तीका घर ढलेर जनधनको ठूलो क्षति पुगेको छ । नेपाली सेनाको पछिल्लो बिबरण अनुसार अहिले सम्म १९०० जनाको मृत्यु भइसकेको छ । हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ४७१८ बढी घाइतेले उपचार गराइरहेका छन् । अस्पतालको चौरमा पनि राखेर घाइतेको उपचार भइरहेको छ ।
महाभूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ८०० बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा
काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति
झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव