गायिका सोनिका लामाको ‘पल-पल मरे’ एलबम बजारमा

११ बैशाख २०७२, शुक्रबार २३:५८ मा प्रकाशित

काठमाण्डौ । गायिका सोनिका लामाको ‘पल-पल मरे’ भिडियो एलबम बजारमा आएको छ । यस अघि थुप्रै पप एबम स्टेज गित प्रस्तुत गरिसकेकी सोनिका लामाको ‘सोनिका’ नामक एल्बममा समावेश रहेको गीतमा दिव्या लामाको शब्द रहेको छ भने रमेश खड्काको संगीत रहेको छ । सार्वजनिक ‘पल-पल मरे’ बोलको भिडियोलाई अनिल थापाले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

7भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा बर्षा सिवाकोटीसँगै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । भिडियोले बर्षाको प्रेमलाई देखाउन खोजेको छ । आफुलाई मन पराउने प्रेमी अर्कै तिर सल्केपछिको पिडा बर्षाले भिडियो मार्फत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय