आज एसएलसीको नतिजा आउने

३१ जेष्ठ २०६९, बुधबार १४:०१ मा प्रकाशित

काठमाडौ, ३१ जेठ । परीक्षा नियन्त्रण कार्यालयले आज गएको वर्ष लिइएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी भइसकेको कार्यालयले जनाएको छ । नतिजा सार्वजनिक गर्नुअघि अहिले बोर्ड बैठक बसिरहेको छ । बोर्ड बैठकपछि नतिजा प्रकाशन गरिने प्रचलन छ । नतिजा प्रकाशन पछि हुनसक्ने अप्रिय घटनाहरू रोक्न आवश्यक सुरक्षा प्रबन्धका लागि प्रशासनलाई निर्देशन दिइएको छ । गएको चैत महिनामा सन्चालन भएको परीक्षामा नियमि र एक्जेम्टेडबाट गरी पाँच लाख २८ हजारभन्दा परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार