सर्लाहीमा ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

९ बैशाख २०७२, बुधबार १२:०३ मा प्रकाशित

काठमाण्डौ बैशाख ९ । सर्लाहीको मोहनपुरमा गएराति ग्यास सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन् । स्थानिय राम इश्वर महतोको घरमा खाजा पकाउन बालेको ग्याँस पड्किएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा मोहनपुर ८ का ८० वषिर्षा रामकली देवी महतो, ५० वषिर्षा इश्वरबती महतो, ३५ वषिर्ष रामइश्वर महतो, २५ वषिर्य लिलाबती महतो, १५ वषिर्षा ममता महतो र ७ वषिर्ष दिपेश महतो छन् ।
गम्भीर घाइते भएकाहरूको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका