आगामी असारसम्ममा संविधान जारी गर्ने सिटौलाको भनाइ

९ बैशाख २०७२, बुधबार ११:५१ मा प्रकाशित

काठमाण्डौ बैशाख ९ । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले आगामी असारमा नयाँ संविधान जारी गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले तीन दलबीच संघीयताका विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्ने समझदारी भएकाले असार सम्ममा नयाँ संविधान जारी हुने दाबी गर्नुभयो ।
बैशाख १५ गतेदेखि संविधानसभाका विवादित विषयहरुमा छलफल अघि बढ्ने भन्दै सिटौलाले छलफलका विषयलाई जनतासम्म र्पुयाएर जनताको राय संकलन गरी असारसम्ममा नयाँ संविधान जारी दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र