सेक्सी महिलाकी रुपमा मिरान्डा

८ बैशाख २०७२, मंगलवार १३:५७ मा प्रकाशित

एजेन्सी । अस्ट्रेलियन सुपर मोडल मिरान्डा केरको जन्म २० अप्रिल १९८३ मा अस्ट्रेलियाको राजधानी सिड्नीमा भएको हो ।
‘भिक्टोरिया सिक्रेट क्याम्पियन’ मा अस्ट्रेलियाबाट सहभागी भएकी पहिलो मोडल मिरान्डा न्युड फोटोसूटका लागि विशेष रुपमा परिचित छिन्। सुपर मोडल मिरान्डाले भिक्टोरिया सिक्रेटको नयाँ लन्जरी रेन्जका लागि टपलेस फोटोसूट गराएकी थिइन् ।
उनी सन् २००७ बाटै भिक्टोरिया सिक्रेटका लागि मोडलिङ गरिरहेकी छन् । उनको नाममा संसारभर सबैभन्दा सेक्सी महिलाको उपाधि पनि छ।
उनीले ‘हार्पर बजार’ म्यागजिनका लागि नाङ्गो पोज दिइसकेकी छन् । ‘हु’ म्यागाजिनद्वारा सन् २०१२ मा सबैभन्दा सुन्दर व्यक्ति चयनका लागि गराएको सर्भेमा मिरान्डाले सबैभन्दा बढी भोट पाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी