डा. गोविन्द केसी औषधि बोकेर जाजरकोटतिर

७ बैशाख २०७२, सोमबार १४:५५ मा प्रकाशित

काठमाण्डौ बैशाख ७ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ डा. गोविन्द केसी जाजरकोटमा फैलिएको महामारीका विरामीलाई उपचार गर्न आज त्यहा जानुभएको छ ।
केही दिन अघिमात्रै १२ दिन लामो अनसन बसेर अस्वस्थ हुनुभएका केसी पूर्ण रुपमा निको नहुँदै जाजरकोट जानुभएको हो ।
आज बिहानै उहा काठमाडौंबाट नेपालगंजसम्म जहाजमा र त्यहाँबाट गाडीमा जाजरकोटतिर लाग्नुभएको र केही दिन त्यहा बसेर विरामीको उपचार गर्नुहुने छ ।
उहा यसअघि पनि देशका बिभिन्न ठाउसंगै विदेशमा हाइटी, पाकिस्तान, भारत तथा फिलिपिन्समा महामारी आएको बेला पनि उपचार गर्न जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो