शान्ति अभियानलई तीब्रता दिनुपर्ने राष्ट्रपति यादव जोड

६ बैशाख २०७२, आईतवार १३:०२ मा प्रकाशित

काठमाडौं, बैशाख ६ । राष्ट्रपति डा रामवरण यादवले विश्वमा गरिबी र बेरोजगारी हटाउन शान्ति अभियानलाई तिब्रता दिनुपर्ने बताउनु भएको छ ।
एसिया अफ्रिका जन एकता सङ्गठनका प्रतिनिधिहरुसँग आज आफनै निवासमा भेट गर्दै राष्ट्रपतिले यादवले यस्तो बताउनु भएको हो ।
‘साठी वर्षपछि बाङ्डुङ दृष्टिकोण र नयाँ चुनौतीको सामना’ विषयक जनस्तरीय अन्तर्रा्ष्ट्रिय सम्मेलन हिजोदेखि राजधानीमा सुरु भएको छ ।
विश्व शान्तिको अभियानलाई जनस्तरीय सम्मेलनले नयाँ गतिदिने राष्ट्रपतिको विश्वास छ ।
दुई ध्रुवमा विभक्त विश्व समुदायलाई बाङ्डुङ सम्मेलनले एकता, मैत्री र सद्भावको दिशामा अगाडि बढाउन बाङ्डुङ सम्मेलनले मार्ग प्रशस्त गरेको उहाँले बताउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा