आर्सनल एएफ कप फुटबलको फाइनलमा

६ बैशाख २०७२, आईतवार ११:२६ मा प्रकाशित

काठमाडौं, बैशाख ६ । प्रिमियर क्लव आर्सनल यस वर्षको एफए कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । रिडिङलाई गएराती उसैको मैदानमा २-१ ले हराँउदै साविक विजेता आर्सनल लगातार दोस्रो उपाधिको लागि फाइनलमा पुगेको हो ।
गएराती भएको खेलमा आर्सनललाई विजयी गराउन दुबै गोल अलेक्सिस सान्चेजले गरे । रिडिङको लागि ग्यारेथम्याक्लेरीले एक गोल गरेका थिए ।
आर्सनलले अब उपाधिको लागि लिभरपुल र एस्टन भिल्लाविच आज हुने दोस्रो सेमीफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी