पहारीको निधन

४ बैशाख २०७२, शुक्रबार १३:४९ मा प्रकाशित

काठमाण्डौ बैशाख ४ । नेपाल मेडिकल कलेजका संस्थापक डाक्टर एसके पहारीको निधन भएको छ । फिजिसयन समेत रहेका एसके पहारीको ८१ वर्षको उमेरमा आज बिहान लाजिम्पाट स्थित उनकै निबासमा निधन भएको हो ।
पहारी लामो समयदेखि ब्रेन क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँ झण्डै ६ महिनादेखि अचेत हुनुहुन्थ्यो ।
डाक्टर पहारीले स्वास्थ्यसँगै नेपाली साँगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले रचना गर्नु भएको ए दाई काली पारी, चिने चाँहि लाग्छ देखे चाँहि लाग्छ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने