Rupa Taal_Report

४ बैशाख २०७२, शुक्रबार ०७:३१ मा प्रकाशित

बेवास्ताका कारण कुरुप बनिसकेको कास्कीको रुपातालले आफ्नो रुप फेरेको छ । स्थानीयवासीको पहलमा थालिएको अभियानले रुपाताललाई नाम अनुसारको सुन्दरता मात्रै दिएको छैन, आय आर्जनको बाटो पनि खोलिदिएको छ ।