थापाको शवयात्रामा कुनैपनि गाडी नचल्ने

४ बैशाख २०७२, शुक्रबार ०९:३२ मा प्रकाशित

काठमाण्डौ बैशाख ४ । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको शव यात्राको मार्गमा कुनै पनि गाडी नचलाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
थापाको पार्थिव शरीरलाई दिउँसो २ बजे काठमाडौको दशरथ रंगशालाबाट सुन्धारा, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो वानेश्वर, बत्तिसपुतली र गौशालाको बाटो हुँदै पशुपति आर्यघाट पुर्याईने भएकाले त्यतिबेला त्यो मार्गमा गाडी नचलाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले शवयात्रा अवधिभर अवश्यक अनुसार काममा जान परे वैकल्पिक मार्ग प्रयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शव यात्रा सुरु हुनु भन्दा १ घण्टा अगाडीदेखि नै शव यात्राको मार्गमा गाडी प्रवेशमा रोक लगाउने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च