आइपिलएलमा राजस्थान रोयल्स विजयी

४ बैशाख २०७२, शुक्रबार ०९:३० मा प्रकाशित

काठमाण्डौ बैशाख ४ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । गए राती भएको खेलमा सनराइजर्सले दिएको १ सय २८ रनको लक्ष्य राजस्थानले ४ विकेटको क्षतीमा भेट्यायो ।
पहिले टस जितेर फिल्डिङ रोजेको राजस्थानले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।
आईपिएलमा आज मुम्बई ईन्डियन्स् र सुपर किङ्सबीच मुम्बईमा खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ