लोडसेडिङ फेरि घट्यो

४ बैशाख २०७२, शुक्रबार ०९:२८ मा प्रकाशित

काठमाण्डौ बैशाख ४ । नेपाल बिद्युत प्राधिकरणले आज देखि लोडसेडिङ घटाएको छ । यसअघि हप्तामा साढे ५९ घण्टा भइरहेको लोडसेडिङ्ग ५५ घण्टामा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आजदेखि लोडसेडिङ्ग हप्तामा साढे चार घण्टा घटाएको हो ।
अब हप्तामा ६ दिन आठ घण्टा र एकदिन ७ घण्टा बत्ती जानेछ । नदीमा पानीको जलस्तर घट्ने क्रममा रहेपनि कुलेखानी जलाशयमा पानीको सञ्चिती अनुकल भएकोले लोडसेडिङ्ग घटाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री